२०७९ जेष्ठ ५, बिहिबार
क्रिकेट खेलाडी पारस खड्का कोरोना संक्रमित भएका छन् । उनको शुक्रबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको पारसले फेसबुकमा लेखेका छन् ।
गोरखा सञ्चारद्वारा संचालित
गोरखा सञ्चारडट कम का लागि
काठमाडौं-२६, बागमती प्रदेश
ईमेल: info@gorkhasanchar.com
सम्पर्क फोन- +९७७-९८४६६१७२२७
सूचना विभाग दर्ता नम्बर: