२०७९ जेष्ठ ५, बिहिबार
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटाछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरिने बताएको छ । WHO
स्रोत अनुसार
न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको छ । यो परीक्षणका लागि ५ अमेरिकी डलर लाग्ने र १५-३० मिनेटमा परीक्षणको नतिजा आउने बताइएको छ ।
गोरखा सञ्चारद्वारा संचालित
गोरखा सञ्चारडट कम का लागि
काठमाडौं-२६, बागमती प्रदेश
ईमेल: info@gorkhasanchar.com
सम्पर्क फोन- +९७७-९८४६६१७२२७
सूचना विभाग दर्ता नम्बर: